RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन समूहका केही नेताहरूको छलफल सकिएको छ । छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष -
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व रहने दाबी गर्नुभएको छ । शुक्रवार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आँकलन गर्नुभएको हो । मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरुको वर्चश्व हुने भएकाले मुलुकको […]
काठमाडौं– बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । हिजो काठमाडौं आइपुगेका दत्तले आज बिहान पशुपतिनाथको पूजा–अर्चना गरेका हुन् । दर्शनका क्रममा उनीसँग सीमित सहयोगी मात्र उपस्थित थिए भने सुरक्षाको व्यवस्था पनि गरिएको थियो । पशुपतिनाथ दर्शनपछि दत्त आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।