काठमाडौं । कोरोना संक्रमणजस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रूपान्तरण अत्यावश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी)को अवसरमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा यस्तो जोड दिइएको हो । अहिलेको परिस्थितिमा डिजिटल रूपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना–प्रविधिको पूर्वाधार निर्माण...