काठमाडाैं । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह -कन्सोर्टियम-नेपाल)को आयोजना राष्ट्रिय बाल सहभागिता सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको सवालको महत्वलाई बुझेर नै बालअधिकार सुनिश्चिताका लागि बालबालिका सम्बन्धी नयाँ ऐन बन्ने क्रममा रहेको जानकारी दिइन् ।
त्यस्तै यस सम्मेलनबाट आएका ठोस सुझावलाई …