चुरेमा बाँस रोप्न नयाँ दाता खोज्दै सरकार,सहमति नपाउदा बल्लबल्ल पाएको अनुदान पनि फिर्ता

धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ। परियोजनाको डिजाइन तयार भए पनि वन मन्त्रालयबाट परियोजना स्वीकृत नभएपछि लगानी नगर्ने भन्दै दाता फर्किएका हुन्’, उनले भने