उपचारमा विश्वास गर्दै राउटे समुदाय

५ वर्षअघि चिसो महिनामा आगोनजिक सुत्दा कपिल शाही पोलिएर थला परे। उनीहरूको जडिबुटीले काम गरेन। लामो समय हुँदा पनि पोलिएको भाग कुहिन थाल्यो अनि बस्तीबाट उपचारका लागि सुर्खेत ल्याए।...

सम्बन्धित सामग्री

कृषि पेसामा राउटे समुदाय

लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत हुनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित […]

कृषि पेसामा राउटे समुदाय

काठमाडाैँ – लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ। कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो। सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ […]

कृषि पेसामा राउटे समुदाय, डडेलधुराका लालसिंह राउटेले पाए उत्कृष्ट किसान पुरस्कार

काठमाडौं । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भोट हाल्न पाउँदैनन् राउटे

जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदाय यो पटकको स्थानीय तह निर्वाचनमा पनि मताधिकारबाट बन्चित भएको छ।...

उपचारमा विश्वास गर्दै राउटे समुदाय

बाहिरी समाजदेखि टाढा भएका राउटे समुदायको आफ्नै उपचार विधिहरु छन्। राउटेभित्र खासगरी जडिबुटीबाट उपचार गर्ने आफ्नै वैद्य छन्। त्यही वैद्यबाट राउटेहरु विरामी हुँदा उपचार गर्थे।...

संकटमा राउटे समुदाय

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ र पुरुष ६६ गरेर एक सय ४० जना रहेका छन् । राउटे समुदायमा पनि कल्याण, रासकोटी र समाल गरेर तीन जाती रहेका छन् । जिल्ला विकास समिति दैलेखले २०६३ सालमा […]

भत्ता पाएपछि दशैँको तयारीमा जुट्यो राउटे समुदाय

सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैँको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दशैँ टर्ने भएको छ । फिरन्ते राउटे समुदाय दशैँमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दशैँ राउटेहरूको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दशैँका लागि औँशी […]

नियमित भत्ता पाउँदा खुसी हुदै दसैँको तयारीमा जुट्यो राउटे समुदाय

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैंको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दसैं टर्ने भएको छ । फिरन्ते राउटे समुदाय दसैंमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दसैं राउटेहरुको सवैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दसैंका लागि […]

एक महिना नपुग्दै सल्यान फर्किए राउटे समुदाय

सल्यान : घुमन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय एक महिना नपुग्दै पुनः सल्यान फर्किएका छन्। भदौ ५ गते सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेडाँडाबाट सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदाय बसाइ सरेका थिए।सल्यान र सुर्खेतको सिमाना गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्दै आएका राउटे समुदाय शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बांगिरहमा आएको मुखिया वीरबहादुर शाहीले बताए।दुई महिनाको अन्तरालमा चार जनाको मृत्यु भएपछि राउटे सल्यानबाट सुर्खेत गएका थिए। सामुदायि