उडान नहुँदा ११ नेपालीको शव यूएईमै रोकियो, यतै अन्त्येष्टि गर्ने तयारी

यूएई –  कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ११ जना नेपालीको शव रोकिएको छ । उडान नभएपछि लकडाउनअघि र त्यसपछि ज्यान गुमाएका ११ नेपालीको शव यूएईमै रोकिएको हो । विभिन्न कारणले ज्यान गुमाउने ११ नेपालीको शव अहिले यूएईका अस्पतलामै छन् । रुपन्देहीकी बिनु पराजुलीको मृत्युपछि मात्रै मृत्युको कारण कोरो...