उडान नहुँदा ११ नेपालीको शव यूएईमै रोकियो, यतै अन्त्येष्टि गर्ने तयारी

यूएई –  कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ११ जना नेपालीको शव रोकिएको छ । उडान नभएपछि लकडाउनअघि र त्यसपछि ज्यान गुमाएका ११ नेपालीको शव यूएईमै रोकिएको हो । विभिन्न कारणले ज्यान गुमाउने ११ नेपालीको शव अहिले यूएईका अस्पतलामै छन् । रुपन्देहीकी बिनु पराजुलीको मृत्युपछि मात्रै मृत्युको कारण कोरो...

सम्बन्धित सामग्री

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु