सप्तकोशीमा चलिरहेका १३ जेटबाेट बन्द, बर्खाभर नचल्ने

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ ।