अहिले र उ बेलाको ओलम्पिकमा धेरै परिवर्तन आएको छ : मानन्धर

हरेक खेलाडीको सपना हुन्छ, ओलम्पिकमा खेल खेल्ने । कुनै पनि उत्कृष्ट खेलाडीले आफ्नो जीवनमा ओलम्पिक स्वर्ण पदक छुटाउन चाहँदैनन् । त्यसैले ओलम्पिकलाई खेलकूदको महाकुम्भ मान्ने गरिन्छ । नेपाली खेलाडीले सन् १९६४ देखि ओलम्पिकमा प्रवेश पाएको हो । ओलम्पिकमा केही त्यस्ता क्षणहरु हुन्छन् जुन सधैं सम्झनलायक हुन्छ । जसले ओलम्पिक इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत छुट्टै स्थान ओगटेको हुन्छ ।