हारबाट जोगिन रुसले युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने आशंका

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको २७ दिनसम्म पनि नतिजा भने निकाल्न सकेको छैन । गत फेब्रुअरी २४ देखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको थियो । रुसले युक्रेनलाई आफ्नो कब्जामा लिन युक्रेनमाथि आक्रमण शुरु गरेको हो । तर रुसले सोचे भन्दा फरक ढंगले रुस र युक्रेनको युद्ध अघि बढेको छ । युक्रेन भन्दा कैर्याै […]