सुदूरपश्चिम सरकारले २–३ दिनभित्रै पूर्णता पाउँछ : मन्त्री थापा

२२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशकी मन्त्री सन्तोष शर्मा थापाले सरकारले छिट्टै पूर्णता पाउने बताएकी छन् । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीले २५ औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले दुई/तीन दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरिन् । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले एक दुई दिनभित्र विश्वासको मत लिनेतर्फ संकेत गर्दै उनले त्यसपछि सरकारलाई […]