वीरगञ्ज, असार १३ । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ११ महीनाको आयात तथ्यांकले यस्तो देखाएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठसम्ममा इन्धन र सवारीसाधनको आयातमा मात्र […]