थारु समुदायमा अट्वारी पर्व मनाइदै

देउखुरी (दाङ),३१ भदौ । दाङका थारुहरु अट्वारी पर्व मनाउन जुटेका छन् । उक्त समुदायको दोस्रो ठूलो पर्वका रुपमा यो पर्व मनाउने गरिन्छ । कुशे औंशी पछिको दोस्रो आइतबारको दिनमा मनाइने यो पर्वलाई अट्वारी भन्ने गरिएको हो । घोराही उपमहानगरपालिका–२ का बिष्णु चौधरीले यस पर्वका लागि मालुका र सालको पातको दुना टपरी खुट्नुका साथै पिठोका बिभिन्न […]