सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

काठमाडौँ । सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भए लगत्तै समितिको बैठक सिंहदरवारमा बसेको हो । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने छ । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ । मङ्गलवार साँझ आएको बाढी […]

सम्बन्धित सामग्री

प्रदेश विपद् व्यवस्थापन बैठक

हेटौंडा, (नेस) । बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ । समिति अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय गरेको छ । बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने […]