न्युयोर्कको अस्टोरियामा ७ बर्षकी बालिकालाई कारको ठक्कर, एल्महर्स्ट अस्पतालमा मृत घोषणा

न्युयोर्कको क्वीन्समा शुक्रबार राति कारको ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु भएको छ । घटना साँझ ६ बजेतिर अस्टोरियाको ४६ औं स्ट्रिट र न्यूटाउन रोडमा भएको हो । प्रहरीका अनुसार एक ४६ वर्षीया महिलाले सेतो २०२१ फोर्ड एक्सप्लोरर गाडी चलाइरहेकी थिइन् । न्यूटाउन रोडमा पूर्वतर्फ जाँदै गर्दा उनले ७ वर्षीया बालिकालाई ठक्कर दिएकी थिइन्। बालिकालाई एल्महर्स्ट […]

सम्बन्धित सामग्री

प्यारिसमा सैनिक समूहलाई कारको ठक्कर - BBC नेपाली

प्यारिसको लुभाल्वा पेरेमा एउटा कारले गस्तीमा रहेका सैनिकहरुको एक समूहलाई ठक्कर दिँदा कम्तीमा ६ जना सैनिक घाइते भएको प्रहरीले जनाएको छ।