पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पास भएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि प्रदेशको बजेट बहुमतले पारित भएको हो ।
मन्त्रीहरुको जवाफ पछि नेकपा एमालेले बजेटमा असहमति जनाएपनि गठबन्धनको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो । गण्डकीको बजे...