पोखराबाट भारतमा नियमित हवाई उडान गर्नेबारे मेयर र राजदूतबीच छलफल

कास्की – पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच पोखरामा भेटवार्ता भएको छ । उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा आतबार साँझ छलफल भएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर […]

सम्बन्धित सामग्री

साढे तीन वर्षदेखि नियमित हवाई उडान

लामो समय बन्द भई पुनः सञ्चालनमा आएको सप्तरीको राजविराज विमानस्थलमा पछिल्लो साढे ३ वर्षभन्दा बढी समयदेखि नियमित हवाई उडान हुँदै आएको छ ।

नेपाल–कोरिया हवाई उडान सञ्चालनमा ल्याउन माग

काठमाडौं । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन । कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको […]

बिहीबारदेखि जनकपुर–पोखरा दैनिक उडान

जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिवार मात्रै चल्ने गरेको थियो । अब नियमित एउटा फ्लाइटले सेवा दिने छ । फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताको तीन दिन चल्ने गरी सुरु भएको हवाई […]

गुणको अन्तरप्रदेश उडान सुरू

गुण एयरलाइन्सले बुधबारबाट पोखराबाट भरतपुरको लागि नियमित हवाई उडान सुरु गरेको छ ।सो उडानले आन्तरिक पर्यटकलाई टेवा पुग्ने विश्वास लिएको छ । अन्तरप्रदेश उडानमार्फत पोखरालाई तीन शहरमा जोड्ने गरी एयरलाइन्सले पोखरा–भरतपुरको लागि उडान थालेको हो । एयरलाइन्सले बिहीबारबाट पोखरा–भैरहवा र शुक्रबारबाट पोखरा–नेपालगञ्जको अन्तरप्रदेश उडानसमेत दैनिक रुपमा भर्ने तयारी गरेको जनाएको छ । यसबाट आन्तरिक पर्यटन […]

काठमाडौं–बैंकक उडान पुनः सुरु हुँदै

कोभिड–१९ पछि रोकिएको काठमाडौं–बैंकक हवाई उडान पुनः सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूतले केही दिनभित्रमा काठमाडौं–बैंकक नियमित हवाई उडान सुरु हुने जनकारी दिएका हुन् ।भेटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले […]

गुण एयरलाइन्सले थाल्यो सिमरामा नियमित उडान

१६ कात्तिक, काठमाडौं । निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले सिमरामा नियमित उडान थालेको छ । ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट कम्पनीले सोमबारदेखि सिमरामा नियमित हवाई उडान थालेको जानकारी गराएको छ । आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट गुणले सेवा दिइरहेको छ । गुण एयरलाइन्सले […]

दक्षिण कोरिया र चीनमा समेत नियमित हवाई उडान तालिका तय

१७ असार, काठमाडौं । कासरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा समेत उडान तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालेको थिएन । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको […]

खाडीका नेपाली यात्रु अलपत्र

सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति दिएको छ । तर खाडीका नेपाली भने अझै अलपत्र छन् ।कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेको एक महिना नाघिसक्दा खाडी र मलेसियामा रहेका नेपाली पीडित भएका छन् । त्यसैले नेपाली यात्रुले कतार खुला भएका कारण अन्य मुलुकमा पनि सुरक्षा मापदण्ड […]

भोलिबाट खुल्ने भनिएको तीन मुलुकका हवाइ उडान अनिश्चित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साता अगाडि मन्त्रिपरिषद्बारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको बताएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । जेठ १४ मा मन्त्री […]

वैशाखबाट सुर्खेत–काठमाडौं नियमित हवाई उडान - Naya Patrika

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि काठमाडाैं र काठमाडौंबाट सुर्खेत नियमित हवाई उडान सुरु हुने भएको छ । कर्णाली प्रदेश सरकारको पहलमा आगामी वैशाखदेखि काठमाडौं–सुर्खेत नियमित हवाई उडान सञ्चालनको तयारी भएको हो...पूरा पढ्नुहोस् »