राष्ट्रिय वाणिज्य बैंकलाई ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल ब्यान्क अफ दि इयर २०२२’ अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा […]