विद्युतकर्मी साहित्यिक समाजले सम्झियो सिंहको साहित्यिक योगदान
नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले सो संस्थाका पूर्व अध्यक्ष विष्णुबहादुर सिंहको साहित्यिक योगदानको कदर गर्दै उनको जन्म दिनको अवसरमा ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम सञ्चालन गरेको छ।...

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको कदर गर्दै एकचालीसौं विपि स्मृति दिवसको अवसर पारेर त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम गरेको छ।

काठमाडौं । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले कविराज पोखरेलको प्रथम वार्षिक पुण्यतिथिमा काव्य सभाको आयोजना गरेको छ ।
कार्यक्रमका प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कवि कविराज पोखरेल निष्ठावान स्रष्टा भएको उल्लेख गरे ।
कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, डा. मेदिनीप्रसाद शर्मा, गोकुल अधिकारी, भूषण ढुङ्गेल, बलराम पोखरेल, भवानी पोखरेल, प्रा. गुणराज ढुङ्गेलले पोखरेलको साहित्यिक योगदान बारे...
दसैं, तिहार र छठको उपलक्ष्यमा कोषले कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि निम्त्याएको थियो । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह कार्यक्रममा उपस्थिति थिए ।
नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उहाँको साहित्यिक योगदानकाे चर्चा गरियो । भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उहाँका रचनाहरू कालजयी भएको बताउनुभयाे ।
पाेषण पाण्डे नेपाली कथाका सुपरिचित स्रष्टा हुनुहुन्छ । साहित्यमा उहाँको योगदान कसैले बिर्सनै सक्तैन । अझ उहाँको विरासत थाम्ने सुपुत्रीहरू डा. ज्ञानु पाण्डे र रञ्जु पाण्डेको योगदान पनि नेपाली साहित्यले बिर्सन सक्दैन । पोषण पाण्डेको यही साहित्यिक योगदान बिस्तारै बिर्सिएला भन्ने चिन्ता उहाँको परिवारमा देखियो । त्यसको प्रतिफल एउटा संस्था जन्मियो, त्यो हो पोषण पाण्डे–तीर्थ सदन । यसको मूल उद्देश्य भनेकै पोषण पाण्डेका साहित्यिक कृति तथा योगदानलाई अझै जनमानसमा पु¥याउने नै हो । त्यसैको प्रतिफल हो– पोषण पाण्डेको कविता कृति ‘मेरी नैनी’ । धेरैलाई थाह छ पोषण पाण्डे कथाकारका रूपमा परिचित छन् । कथा व्यक्तित्वले उहाँको कवितालाई ओझेल पारिदिएको थियो । नेपाली साहित्यमा उहाँको कविता कृति २०२५ सालमा प्रकाशित भएको थियो । तर कथा कृति भने २०२१ सालमै प्रकाशित भएको थियो । उहाँको हालसम्म कथासङ्ग्रह तीन र कवितासङ्ग्रह दुई गरी पाँच वटा कृति प्रकाशित छन् । ‘मेरी नैनी’ उहाँको छैटाँै कृति हो ।