एनआईसीबाट रेमिट्यान्स बुझ्ने ग्राहकलाई बैंकले दिने भयो आकर्षक दक्षिणा

एनआईसीको पुरानो खाता भएका वा नयाँ खाता खोलेर रेमिट्यान्स बुझ्नेलाई बैंकका तर्फबाट ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना अन्तर्गत आकर्षक दक्षिणा दिने योजना बैंकले सुरु गरेको हो। एनआईसी एशिया बैंकले चाडपर्वलाई ...