पर्वतको फलेवास नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट नीति तथा कार्यक्रम पारित भएको छ ।फलेवास नगरपालिकाको सम्पन्न ११औं नगरसभाले नगरप्रमुख गंगाधर तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख शोभाकुमारी क्षेत्रीले पेस गरेको आगामी आर्थिक वर्षको बजेट नगरसभाले पारित गरेको हो ।फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षमा चालू तथा पुँजीगततर्फ एकमुष्ठ एक अर्ब पाँच […]