युक्रेनका राष्ट्रपतिले गरे रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा सहभागी हुन नदिन आग्रह

किएभ, १६ माघ। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्किीले सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा रुस र बेलारुसका खेलाडीलाई सहभागी हुन नदिन आग्रह गरेका छन्। रुस र बेलारुसका खेलाडी सहभगाी भए ‘आतंकवादलाई स्वीकृति’ दिएसरह हुने उनले जनाएका छन्। उनले यो मुद्दा फ्रास्का राष्ट्रपति इमैनुएल म्याक्रों समक्ष उठाइसकेको बताएका छन्। ओलम्पिकको मञ्च रुसलाई प्रोपागाण्डा फैलाउनको लागि प्रयोग गर्न दिन नहुने तर्क उनको छ।

सम्बन्धित सामग्री

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

स्टकहोम, १५ भदौ । नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्तो गरेको छ । युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी होभने […]

बक्सिङको पहल र राखेपको खर्चमा खेलकुदमन्त्रीको रुस भ्रमण, सदस्यसचिव गएनन्

२० जेठ, काठमाडौं । नेपाल बक्सिङ संघको पहल र राष्ट्रिय खेलकुद परिषद (राखेप)को बजेटमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सचिव डा. दामोदर रेग्मीसहितको ८ सदस्यीय टोली रुस भ्रमणमा निस्किएको छ । रुसको मस्कोमा हुने रुस–नेपाल खेलकुद सहयोग कार्ययोजनामा सहभागी हुन मन्त्री गहतराज नेतृत्वको टोली रुस भ्रमणमा निस्किएको हो । मन्त्री गहतराजले सो कार्यत्रलममा आफू […]

रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु

काठमाण्डाै – रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । टर्कीको इस्तानबुलमा भइरहेको वार्तामा सहभागी दुबै देशका प्रतिनिधिहरूलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वागत गर्नुएको छ ।  रुस र युक्रेनबीच यसअघि तीन चरणमा भौतिक उपस्थितिमा वार्ता भएको थियो भने चौथो चरणमा भिडियो कुराकानीमार्फत वार्ता भएको थियो । झन्डै दुई हप्तापछि भएको आजको वार्तामा युद्ध रोक्ने अवस्था नआए पनि युद्धग्रस्त क्षेत्रमा फसेकाहरूलाई उद्धार गर्ने वातावरण बन्ने अपेक्षा रहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।&nb...

रुस र युक्रेनका विदेशमन्त्री टर्कीमा भेट गर्दै

रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट  हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको हो । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका छन् । रुसी विदेशमन्त्री लाभरोभले आफू कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै

रुस र युक्रेनका विदेश मन्त्री बिहीवार टर्कीमा भेट गर्दै

रुस र टर्कीका विदेश मन्त्रीबीच आउँदाे बिहीवार टर्कीमा भेट हुने भएको छ । बिहीवार टर्कीको अन्तालया सहरमा हुन लागेको कुटनीतिक फोरममा दुई विदेश मन्त्रीबीच भेट हुन लागेको समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । टर्कीले दक्षिणी सहर अन्तलायामा त्याे फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो । त्याे फोरममा सहभागी हुन रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने हुनुभएको हो । रुसी विदेश मन्त्री लाभरोभले आफू त्याे कुटनीतिक फोरममा ...

विन्टर पाराओलम्पिकमा रुस र बेलारुसका खेलाडी सहभागी हुन नपाउने

१९ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धसँगै चीनको राजधानी बेइजिङमा यही मार्चमा आयोजना हुने पाराओलम्पिकमा सहभागी हुन नपाउने भएका छन् । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी)ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । कमिटीले विज्ञप्ति जारी गर्दै उनले रुस र बेलारुसका खेलाडीले […]

युक्रेनका चर्चित खेलाडी पनि रुस विरुद्धको लडाइमा सहभागी

युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् ।  विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन ।बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए ।  “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने ।  अर्का पुराना खेलाडी ५० बर्

दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका छन्। चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा अफगानिस्तानमा...