प्रचण्डलाई थाहै नदिई नारायणकाजी पुगे बालकोट, ओलीसँग २ घण्टा एक्लाएक्लै भेटवार्ता

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अन्य कोही पनि नेताहरुलाई थाहै नदिई एमाले अध्यक्ष ओलीसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । ओली भेट्न श्रेष्ठ आज विहान बालकोट पुगेको खुल्न आएको छ । जहाँ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र नेता केसीबीच बालुवाटारमा एक घण्टा भेटवार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भएको भेटवार्ताका क्रममा निर्वाचनमा विजयी भएकामा एकअर्कामा बधाई साटासाटका साथै समसायिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । यस्तै भेटका क्रममा नयाँ सरकार गठनका विषयमा छलफल हुनुका साथै गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । अर्थतन्त्रमा देखिएको समस्याको समाधान, नुवा

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक २ घण्टा पछि सर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। आज विहान बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताको भेटवार्तापछि ३ बजेका लागि निर्धारित गठबन्धनको बैठक २ घण्टा पर...

देउवा-प्रचण्ड भेटवार्ता : गठबन्धनको बैठक २ घण्टा पछि सारियो

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो । सत्ता गठबन्धनको बैठकमा एमसीसीको […]

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (बिहीबार) अपराह्न ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । ‘एक घण्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे विस्तृत रुपमा छलफल भएको बताइएको छ ।

ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भ

देउवा, दाहाल र उपेन्द्रबीच एक घण्टा भेटवार्ता, महन्थ ठाकुरलाई मनाउनेबारे छलफल

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भर्खरै छलफल सम्पन्न भएको हो । उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राति संविधानको धारा ७६ […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । राजनीतिक संकट गहिरिरहेका बेला र भण्डारी र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भण्डारी र ओलीबीच करिब डेढ घण्टा भेटवार्ता भएको बताइएको छ ।   ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए भने त्यहाँ साढे ८ बजेमात्रै बाहिरिएका थिए ।