बारामा जनप्रतिनिधिले दिए रक्तसञ्चार केन्द्रलाई ५१ हजार रुपैयाँ

३ वैशाख, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका एकजना कार्यपालिका सदस्यले विपन्नलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रमा ५१ हजार रुपैयाँ दिएका छन् । परवानीपुर–५ नौतन बहुअरी बस्ने कार्यपालिका सदस्य सञ्जु साहले गरिब विपन्नलाई लक्षित गरेर …