कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हथजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए ।

सम्बन्धित सामग्री