पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १२ देखि १४ वर्ष जेल सजाय माग

काठमाडौं : अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको छ। शाहले एक बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो। शाहलाई प्रहरीले २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर सोमवार प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी…

सम्बन्धित सामग्री

तनहुँमा पलविरुद्ध जुटेको अतिरिक्त प्रमाण : म्यानेजर जोशीको स्वीकारी बयान

८ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत, नवलपरासी पूर्वमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको पाँच दिनपछि मंगलबार तनहुँमा पनि उस्तै सजाय मागदाबीसहित अर्को मुद्दा दर्ता भएको छ । नवलपरासी पूर्वमा जस्तै शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले अधिकतम १२ देखि १४ वर्ष जेल सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो । मंगलबार […]