पुरा भयो केकीको एउटा सपना, इन्स्टाग्राममा चलाउँछिन् अन्ताक्षरी
सानैदेखि केकी अधिकारीमा एउटा ठूलो रहर थियो- रेडियोमा बोल्ने, कार्यक्रम चलाउने र आफ्नो आवाजबाट फ्यान कमाउने ।
केकीले फ्यान त कमाइन तर आवाजबाट होइन, अभिनयबाट । रेडियोमा बोल्ने चाहना थाती राखेर उनी चलचित्र क्षेत्रकी व्यस्त नायिका …