प्रधानमन्त्रीका ज्योतिषी सुरेशचन्द्र रिजाल भन्छन्–मंसिर २ वा ४ मा निर्वाचन उत्तम
निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन...