बामदेव भन्छन् : एमसीसी अमेरिकाले फिर्ता लिँदा राम्राे

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् । बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो […] The post बामदेव भन्छन् : एमसीसी अमेरिकाले फिर्ता लिँदा राम्राे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमसीसी फिर्ता लैजान अमेरिकालाई गौतमको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् । प्रेस विज्ञप्ति

अमेरिकालाई बामदेवको आग्रह : एमसीसी फिर्ता लैजाऊ

१० फागुन, काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका छन् । ‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग […]

बामदेव गौतमको रोईलोः एमसीसी फिर्ता लान अमेरिकालाई आग्रह

पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालको अहित हुने एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् । एमसीसीले नेपालमा जनमतको विभाजन हुने र यसले अहित गर्ने भन्दै उनले ...

एमसीसी अमेरिकाले फिर्ता लैजानु श्रेयस्कर– बामदेव गौतम

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको उल्लेख गर्नुभएको छ ।