दुई मन्त्रालय नपाएपछि जसपाले फिर्ता बोलायो मन्त्री, अहिरले दिए राजीनामा

९ वैशाख, काठमाडौं । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका …