सुदूरपश्चिम प्रदेशको बजेट विवाद प्रदेश सरकार र प्रतिपक्षवीच भागबण्डा गर्ने सहमतिमा टुंगिएको छ । सरकार र प्रतिपक्षीच बजेट बे्रकडाउन गरी सांसद्हरुले पेश गरेको योजनालाई सम्बोधन गर्ने सहमतिमा सुदूरपश्चिम प्रदेश सभाको अबरुद्ध बैठक आइतबार पुनः सञ्चालन भएको छ ।