जनकपुरधाम- अर्थमन्त्री डा. प्रकाशशरण महतले केही फिक्स दायित्व रहेका कारण विकास निर्माणको काम गर्नमा कठिनाइ भइरहेको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औँ साधारणसभामा आएका अर्थमन्त्री डा. महतले सरकारसँग आएको राजश्व फिक्स दायित्वमा खर्च हुने गरेको बताएका छन् । उनले भने, ‘हाम्रो केही फिक्स दायित्व छ त्यसबाट भाग्न सकिँदैन । कर्मचारी, प्रहरी […]