हिमालय रोडिज सिजन-५ को प्रसारण आजदेखि

काठमाडौं । हिमालय रोडिज सिजन–५ को प्रसारण आजदेखि सुरु हुँदैछ । दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो साहसिक रियालिटी शोको नयाँ श्रृंखला हेर्न पाउनेछन् । ‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरज …

सम्बन्धित सामग्री

हिमालय रोडिज सिजन ६ को घोषणा, ग्याङ लिडरमा प्रियंका र अनुपको निरन्तरता

काठमाडौं । हिमालय रोडिज सिजन ६ को औपचारिक घोषणा भएको छ । भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको स्टेजमा निर्देशक सिमोस सुनुवारले नयाँ सिजन आउन लागेको बताए । छैटौं सिजनको घोषणा गर्न सिमोससहित ग्याङ लिडरहरु प्रियंका कार्की र अनुपविक्रम शाही मञ्चमा पुगेका थिए । यसको अर्थ, प्रियंका र अनुप आउँदो सिजनमा पनि निर्णायकको रुपमा देखिनेछन् । […]

हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई (तस्वीर)

काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे । उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । ‘जिन्दगीकै सबैभन्दा […]

हिमालय रोडिज सिजन पाँचको उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने

काठमाडौं । हिमालय रोडिज सिजन-५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए । रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय […]

हिमालय रोडिज-५ को सेमीफाइनलमा चार प्रतिस्पर्धी भिड्दै

काठमाडौं । हिमालय रोडिज सिजन-५ मा सोमबार बेलुका सेमीफाइनल प्रतिस्पर्धा हुँदैछ । यो प्रतिस्पर्धाबाट दुईजना फिनालेका लागि छनोट हुनेछन् । आगामी सोमबार फिनाले हुँदैछ । टिम ग्रीन अर्थात् आशिष राना (लाउरे)को ग्याङबाट सन्जीप राई र विश्व मगर, टिम रेड अर्थात् अनुपविक्रम शाहीको ग्याङबाट सन्देश राई (राइनो), टिम एल्लो अर्थात् दीया मास्केको ग्याङबाट एसु खड्काबीच सेमिफाइनल […]

हिमालय रोडिज-५ : पहिचान खोजिरहेकी रोशनी, दुई वर्ष अमेरिकी जेलमा बस्न बाध्य नरेश

काठमाडौं । हिमालय रोडिज सिजन-५ को प्रसारण सुरु भएको छ । सोमबार बेलुका प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसनलाई प्रस्तुत गरियो । जुन हेर्दा लाग्थ्यो– हामी कुनै टिभी शोभन्दा ब्लकबस्टर फिल्म हेरिरहेका छौं । जहाँ एउटा फिल्ममा हुनुपर्ने सबथोक थियो ड्रामा, थ्रिलर, इमोसन, एक्सन सबथोक । एक्सन फिल्म निर्देशकको रुपमा चर्चित सिमोस सुनुवारले आफ्नो स्टाइलमा रोडिजलाई […]

आठ सहरमा हुँदै हिमालय रोडिज सिजन-५ को अडिसन

काठमाडौं । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ हुने भएको छ । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । छायांकन सुरु हुन एक साता बाँकी रहँदा पाँचौं सिजनको लागि अडिसन खुला गरिएको हो । जेठ १२ गतेदेखि सुरु हुने ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । पहिलो दिन […]

यी हुन् हिमालय रोडिज सिजन-५ का ग्याङ लिडर, छायांकन अर्को सातादेखि

काठमाडौं । टिभी रियालिटी शो ‘हिमालय रोडिज’ सिजन ५ ले ग्याङ लिडर प्राप्त गरेको छ । निर्णायकको भूमिकामा रहने चार ग्याङ लिडरले सम्बन्धित समूहको नेतृत्व गर्नेछन् । हिमालय रोडिजले यसबारे औपचारिक जानकारी दिंदै ग्याङ लिडरबारे खुलाएको छ । जसअनुसार दीया मास्केले ‘टिम एल्लो’ ग्याङको नेतृत्व गर्नेछिन् भने आशिष राना ‘लाउरे’ले ‘टिम ग्रीन’को ग्याङलाई प्रतिनिधित्व गर्नेछन् […]

‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिब तामाङलाई

काठमाडौं : टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४' को उपाधि नसिब तामाङले जितेका छन्। सोमबार राति भएको ग्राण्ड फिनालेमा रोशन श्रेष्ठलाई पछि पार्दै उनी चौथो संस्करणका विजेता बनेका हुन्। नसिब अनुप विक्रम शाहीको टिमबाट जितेका हुन्। विजेता भएसँगै उनले १० लाख नगद रूपैयाँ र यामाहा बाइक पनि जितेका छन्। त्यसैगरि,…

नसिव तामाङले जिते ‘हिमालय रोडिज सिजन ४’को उपाधि

२८ चैत, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४ को उपाधि नसिव तामाङले जितेका छन् । सोमबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी प्राप्त गरे । प्रतिस्पर्धाका लागि […]

‘हिमालय रोडिज-४’ आजदेखि प्रशारण हुने

काठमाडौं : एड्भान्चरमा आधारित रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करणको प्रसारण आजदेखि प्रशारण हुने भएको छ। कार्यक्रम हिमालय टेलिभिजनाबट हरेक सोमबार साँझ ८ बजेदेखि प्रसारण हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा कार्यक्रमका निर्देशक सिमोस सुनवारले चौथो संस्करणमा दर्शकले आफ्नो शैली पाउने दावी गरेका छन्। ‘यसपटक हामीले कोरोनाका कारण डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेका छौं । यसपटकका प्रतिस्पर्धीहरु एकदमै दमदार छन्’ शोका अधिकांश फर