सिटिजन्स बैंक र विनायक अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर, उपचारमा १० प्रतिशतसम्म छुट

काठमाडौं, १९ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लि.बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको टोखास्थित रहेको विनायक अस्पताल र बैंकबीच सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई उपचार तथा प्रसुति गृहका सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । अस्पतालसँगको सहकार्यबाट ग्राहकहरु लभान्वित […]