क्षेत्र नं २ मा कुन्ती पोख्रेलको चुनावी अभियान आक्रामक बन्दै

काठमाडौंँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएको छ । काठमाडौंँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएकी कुन्ती पोख्रेल यतिबेला चुनावी मैदानमा जुटेकी छिन् । उनी यति बेला क्षेत्र नं २ मा जोडतोडले चुनावी अभियानमा होमिरहेकी छिन । उनले यतिब...