अखिल फोर्सद्वारा शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण

 अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली तथा विशेष अतिथि क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख अनेरास्ववियुका उपाध्यक्ष माधव पन्त सचिव मेघनाथ चापागाईँ रहेका थिए। कार्यक्रमको अध्यक्षता अखिल फोर्सका संयोजक उपेन्द्र जङ्ग शाहीले गरेका थिए भने सञ्चालन अखिल फोर्सका सचिव सन्तोष शेर्पाले गरेका थिए । प्रमुख अतिथि पराजुलीले देशभरिका सर

सम्बन्धित सामग्री

प्रयोगमै छैनन् लाखौँमा किनिएका सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिन

नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउँदै आएको छ ।

गौर आँखा अस्पताललाई लुम्बिनी विकास बैंकको सहयोग

रौतहट। लुम्बिनी विकास बैंक लिमिटेड गौर शाखाले गौर आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले सोमवार एक कार्यक्रमका बीच अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरीलाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले स्टिल बेन्च सहयोग गरेको बैंकले जानकारी दिएको छ । यसअघि बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर खानेपानी कार्यालयलाई कम्प्युटर सेट र जनज्योति बहुमुखी क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोजल मेसिन सहयोग गरेको बताइएको छ ।

लुम्बिनी विकास बैंकले खानेपानी संस्थालाई दियो कम्प्युटर सेट

रौतहट। लुम्बिनी विकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई एक थान कम्प्युटर उपलब्ध गराएको छ । चन्द्रनिगाहपुर खानेपानी कार्यालयमा एक कार्यक्रमका बीच कम्प्युटर सेट हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले जानकारी दिए । बैंकले आर्थिक कारोबार मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ । खानेपानी तथा सरसफाइ कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर सेट उपलब्ध गराइएको उनले बताए । यसअघि बैंकले जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्राको स्वस्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको थियोे ।

अखिल फोर्सद्वारा शंकरदेवमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण

काठमाडौँ । अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली तथा विशेष अतिथि क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख अनेरास्ववियुका उपाध्यक्ष माधव पन्त सचिव मेघनाथ चापागाईँ रहेका थिए ।

सेनिटरी प्याड मेसिन जडानपछि विद्यालयमा छात्राको उपस्थिति नियमित

बैतडी : विद्यालयमै सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान भएपछि बैतडीका सामुदायिक विद्यालयहरुमा छात्राको उपस्थिति नियमित हुन थालेको छ। महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरु मेसिन जडानपछि नियमित रुपमा उपस्थित हुन थालेका हुन्। डिलाशैनी गाउँपालिका–३ पङसेरास्थित महादेव माविमा भेन्डिङ मेसिन जडान महिना...

बैतडीको विद्यालयमा पहिलोपटक सेनिटरी प्याड मेसिन जडान

बैतडी : डिलाशैनी गाउँपालिका–३ पङसेरामा रहेको महादेव माध्यमिक विद्यालयमा सेनिटरी प्याड मेसिन (भेन्डिङ) मेसिन जडान गरिएको छ। बैतडीमा पहिलोपटक सेनेटरी प्याड मेसिन जडान गरिएको हो। महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले बताए।...