नेपालले यूएईसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं : नेपालले घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ।नेपाल क्रिकेट संघ क्यानले युएईसँगको सिरिजको घोषणा गरेको हो। नेपालले नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो। क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ।पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।#BilateralODISeries #NEPvsUAE #TUCricketGroundSchedule Announcement pic.twitter.com/rRAzdeOEat— CAN (@CricketNep) October 31, 20

सम्बन्धित सामग्री

युएईविरुद्ध नेपाललाई एकदिवसीय सिरिज

लगातार दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले युएईलाई २–१ ले हराउँदै एकदिवसीय सिरिज हात पार्‍यो  नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन एकदिवसीय क्रिकेट सिरिज २–१ ले जितेको छ ।...

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

काठमाडौँ । घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ओभर ३ बलमा सम्पूर्ण विकट गुमाउँदै मात्र २१३ रन बनायो । केन्याकालागि […]

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  ।नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।क्यानडाको भ्रमणपछि नेपालले

नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी(ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।  क्यानडाको भ्रमणप

नेपाललाई एकदिवसीय सिरिज

नेपालले पाहुना टोली जिम्बावे एविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै नेपालले तीन...

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो। लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।त्रिकोणात्मक ए

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको […]

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

रासस। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान)काअनुसार नेपालले अगामी भदौ२० र २३गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो।आईसीसी विश्वकप क्रिकेट लिग२अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो।नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।

नेपालले नामिबियासंग एकदिवसीय सिरिज खेल्ने

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको बैठकले नेपालले नामिबियासंग मे महिनामा एकदिवसीय खेल्ने निर्णय गरेको क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । त्यसअघि नेपालले घरेलु मैदानमा वैशाख ४ देखि ११ गतेसम्म नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ […]

नेपालले तयारी गरिरहेको ओमन एकदिवसीय सिरिज स्थगित

काठमाडौं: सिडब्लुसी आईसीसी लिग टू अन्तर्गत ओमनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। २०२१ मार्च महिनामा नेपाल, ओमन र युएसए सम्मिलित एकदिवसीय सिरिज स्थगित भएको आईसीसीलाई उदृत गर्दै क्यानले जनाएको छ। त्यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पीएनजी, ओमन र स्कटल्याण्डबीचको सिरिज र पीएनजी, युएसए र नामबियाबीचको सिरिज पनि स्थगित गरिएको…