मारिएको ५७ वर्षपछि कम्युनिष्ट कार्यकर्ता गुरागाईं राष्ट्रिय सहिद घोषणा

काठमाडौं । सरकारले तेह्रथुमका कम्युनिष्ट कार्यकर्ता नेत्रप्रसाद गुरागाईंलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।