सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने व्यक्तिमा बढी कोरोना सङ्क्रमण देखा परिरहेको छ। भारतमा सङ्क्रमण बढेको बेला स्वदेश फर्किरहेका धेरै व्यक्तिहरूमा सङ्क्रमण देखा पर्न थालेको हो।
यो प्रदेशको विभिन्न नाकाबाट फर्किरहेका नेपालीहरूको नाकामै परीक्षण गर्ने व्यवस्था गरिएको छ। पछिल्लो तीन दिनको तथ्याङ्कलाई हेर्दा सुदूरपश्चिममा फेला पर्ने जम्म...