प्रज्ञा प्रतिष्ठानका नियुक्तिमा जसपाको आपत्ति

जनता समाजवादी पार्टी नेपाल जसपाले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।

सम्बन्धित सामग्री

प्रज्ञा प्रतिष्ठानकाे नियुक्तिमा समावेशी नभएकाे आराेप

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्ष...