उदयपुर : पत्रकार महासंघ शाखा कार्यालय उदयपुरमा निर्वाचनको मिति सार्न माग गर्दै पत्रकारहरूले महासंघको कार्यालयमा तालाबन्दी गरेका छन्।यही चैत्र २५ गते देश भर एकसाथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो।निर्वाचन समितिकै संयोजक बद्री प्रसाद काफ्ले स्वयंले निर्वाचनको मर्यादाविपरीत कुनै अमुक संगठनको समीकरणमा हस्ताक्षर गरी महासंघभित्रको राजनीतिक प्रक्रियामा संलग्न भएको भन्दै संयोजक काफ्लेलाई निर्वाचन अधिकृतबाट