७ वर्षको तयारीपछि जन्मिएकाे ‘चिसो एस्ट्रे’

काठमाडाैँ – कवि भूपि शेरचनका धेरै कविता पाठकका प्रिय छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जत्तिकै चर्चित नभए पनि ‘चिसो एस्ट्रे’ कविता साहित्य प्रेमीको मनसँग जोडिएको कविता हो। यहाँ जो आउँछन्, मुटुभरी ओगो, ओठभरी ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन्, हत्केलाभरी खरानी र आँखाभरी धूवाँ बोकेर बस्छन्, र यहाँबाट जो जान्छन्, पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु […]