चुनाव विरोधी गतिविधिमा संलग्न विप्लव माओवादीका चलाउने र न्यौपाने पक्राउ

चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले दुई जना विप्लव नेतृत्वका माओवादी कार्यकर्ता पक्राउ गरेको छ। चुनावको समयमा विष्फोटक पदार्थ ओसार पसार र विस्फोटमा संलग्न भएको भन्दै प्रहरीले दीपेन्द्र चलाउने र किशोर न्यौपानेलाई पक्राउ गरेको हो। लामो समयदेखि खोजी सूचीमा रहेका न्यौपानेलाई काठमाडौंबाट प्रहरीले ३ दिन अगाडि र चलाउनेलाई शुक्रबार दिउँसो कमलपोखरीबाट पक्राउ गरेको…