https://www.onlinekhabar.com/2020/01/829618

५ माघ, बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको …