https://www.onlinekhabar.com/2020/06/874583

एप्पलले सन् २०१५ को अप्रिलमा पहिलोपटक स्मार्टघडी सार्वजनिक गरेको हो । यो वर्ष एप्पलको स्मार्टघडी एप्पल वाचले पाँच वर्ष पूरा गरेको छ र यसबीचमा कम्पनीले विभिन्न संस्करणका घडी बजारमा ल्याइसकेको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा …