गोलरक्षक मार्को टर स्टेगेनले अन्तिम मिनेटमा पेनाल्टी बचाउ गरेपछि सेभियालाई २-१ गोलले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
मोरक्कोको टानजियारमा खेलाइएको खेलमा पाब्लो सारावियाको गोल भिडियो असिस्टेन्ट रेफ्री भारले मान्यता दिएपछि सेभियाले अग्रता लिएको थियो । खेलको नवौं मिनेटमा भएको त्यस गोलला...