राष्ट्रिय जनगणना: उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै आज उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरिएको छ । राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागका पदाधिकारीले आज लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गरेकाे हो । विवरण संकलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु […]

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणना २०७८ : एमाले अध्यक्ष ओलीको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

काठमाडौं : आजबाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ मा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विवरण भराएका छन्। राष्ट्रिय जनगणना २०७८ का लागि अध्यक्ष ओलीले व्यक्तिगत तथा पारिवारिक विवरण भराएका हुन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत पारिवारिक विवरण भराएर जनगणनाको औपचारिक सुरुवात गरेकी हुन्। नेपालमा विसं…

उपराष्ट्रपति पुन र उनको परिवारका सदस्यको विवरण संकलन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन् । राष्ट्रिय जनगणना अन्तर्गत उपराष्ट्रपति पुन र उनको पारिवारिक सदस्यको विवरण संकलनका लागि बिहीबार अपरान्ह १ बजे राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीहरु लैनचौरस्थित उपराष्ट्रपति भवन पुगेका थिए ।उपराष्ट्रपति पुनले गणक टोलीलाई आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका हुन् । उपराष्ट्रपतिको व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ

उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन

बाह्रौं राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरिएको छ ।