मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।

सम्बन्धित सामग्री

इन्धनको मूल्य वृद्धिको विरोध

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।बिहीबार अनेरास्ववियूले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन मागसमेत गरेको छ । अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्यवृद्धि […]

नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

काठमाडौं –  पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीबार ललितपुरको पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।  नेपाल विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस इकाई समितिको आह्वानमा मूल्य वृद्धिको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिए...