बौद्ध धर्मको आध्यात्मिक बन्धनद्वारा नेपाल-भारत सम्बन्ध झन् गाढा

बुद्ध पूर्णिमाको शुभ अवसरमा गौतम, बुद्धको यस धर्तिमा जन्म, वहाँको बुद्धत्व र महासमाधी प्राप्तिको स्मरण गरिन्छ। प्रधानमन्त्री बनेपछि मोदीको यो पाँचौं नेपाल भ्रमण थियो जसले दुवै देशका जनताबीचको साझा सभ्यता र सांस्कृतिक सम्बन्ध निकै मूल्यवान् र गहिरो रूपमा गाँस्ने एउटा कोशेढुगांको काम पनि गरेको छ ।