काठमाडौँ - नेपालमा थुप्रै मानिसहरुको घरखेत भनेकै सडकको पेटी हो । उनीहरू भुइँ मान्छे हुन् । भुइँ मान्छेका लागि भुइँ नै कम्पनी हो । जहाँ उनीहरुले तरकारी, लुगा, फलफूलदेखि दैनिक उपभोग हुने वस्तुहरु बेच्छन् । ग्राहकको आवश्यकता पूरा गरिदिएर आफ्नो पनि पेट पाल्छन् । उनीहरूको धेरै ठूलो सपना हुँदैन । केवल सरकारबाट सहयोग …