सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

सत्तारुढ गठबन्धनले आज काठमाडौंमा वृहत् चुनावी सभा गर्दैछ ।  गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावी सभा हुन लागेको हो । अपरान्ह २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं&nda

सम्बन्धित सामग्री

गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

ओखलढुङ्गामा सत्ता गठबन्धन र नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा ठूला चुनावी सभा गर्न थालेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

काठमाडौं :  सत्ता गठबन्धन दलले आज काठमाडौंमा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ। दिउँसो १ बजे काँडाघरीस्थित एक पार्टी प्यालेसमा हुने प्रशिक्षणमा गठबन्धन दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए।उनका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले कार्यक्रममा धारणा राख्नेछन्। गठबन्धनले सातै प्रदेशम

सत्ता गठबन्धन र एमालेको आज पनि ठाउँठाउँमा चुनावी सभा

काठमाण्डाै - सत्ता गठबन्धन र प्रतिपक्ष दल एमालेले आज पनि ठाउँठाउँमा चुनावी सभा गर्दैछ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला शीर्ष नेताहरू चुनावी अभियानमा छन्। गठबन्धनले आज रुपन्देहीको बुटवलमा सभा तथा शक्ति प्रदर्शन गर्दैछ । चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, माओवादी नेता चन्द्रप्रकाश खनाल बलदेवलगायतल सम्बोधन गर्ने तयारी छ । पालिका चु...

गठबन्धन सभा : मञ्चमा नेताहरूको साउती (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा अहिले सत्ता गठबन्धन दलको संयुक्त चुनावी सभा भइरहेको छ । सभालाई सम्बोधन गर्न पाँचै दलका शीर्ष नेताहरू सहभागी छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठलाई जिताउन आव्हान गर्दै गठबन्धनले सभा गरेको हो । आमसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, […]

काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा (फोटो फिचर)

पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ।काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो।

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय  गरेको छ ।लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्